भजनसंग्रह 94:12
भजनसंग्रह 94:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, जसलाई तपाईंले शिक्षा दिनुहुन्छ, जसलाई तपाईं आफ्ना व्यवस्था सिकाउनुहुन्छ, त्यो कति खुसी हुन्छ!
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्भजनसंग्रह 94:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, त्यो मानिस धन्यको हो, जसलाई तपाईंले ताड़ना दिनुहुन्छ, र आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्भजनसंग्रह 94:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, त्यो धन्यको हो, जसलाई तपाईंले अनुशासनमा राख्नुहुन्छ, जसलाई आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्