भजनसंग्रह 9:19
भजनसंग्रह 9:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, उठ्नुहोस्, मानिस विजयी हुन नपाओस्। जाति-जातिहरूको न्याय तपाईंको सामुन्ने होस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्भजनसंग्रह 9:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईं उठ्नुहोस्, नाशवान् मानिस विजयी हुन नपाओस्; तपाईंको उपस्थितिमा जाति-जातिहरूको न्याय गरियोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्