भजनसंग्रह 9:18
भजनसंग्रह 9:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्यै चकनाचूर हुनेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्भजनसंग्रह 9:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन; पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्