भजनसंग्रह 9:1
भजनसंग्रह 9:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्चर्यकर्महरूको वर्णन म गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्भजनसंग्रह 9:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्भजनसंग्रह 9:1 पवित्र बाइबल (NERV)
म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु। हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्