भजनसंग्रह 85:8
भजनसंग्रह 85:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु परमेश्वरले के भन्नुहुन्छ, सो म सुन्नेछु। उहाँले आफ्नो प्रजासँग, आफ्ना पवित्र जनहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ, तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।
शेयर गर्नुहोस्
भजनसंग्रह 85 पढ्नुहोस्भजनसंग्रह 85:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह परमेश्वरले जे भन्नुहुनेछ, त्यो म सुन्नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।
शेयर गर्नुहोस्
भजनसंग्रह 85 पढ्नुहोस्भजनसंग्रह 85:8 पवित्र बाइबल (NERV)
उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू, अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने, उनीहरूले शान्ति पाउने छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 85 पढ्नुहोस्