भजनसंग्रह 84:10
भजनसंग्रह 84:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 84 पढ्नुहोस्भजनसंग्रह 84:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अरू कहीँ पनि बिताएका एक हजार दिनभन्दा तपाईंको मन्दिरमा बिताएको एक दिन असल हो। दुष्टहरूको घरमा बस्नुभन्दा त बरु म परमेश्वरको भवनको ढोकामा बस्न रुचाउँदछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 84 पढ्नुहोस्भजनसंग्रह 84:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 84 पढ्नुहोस्भजनसंग्रह 84:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंको मन्दिरको चोकमा एक दिन अरू ठाउँको हजार दिनभन्दा उत्तम छ; दुष्टहरूका पालहरूमा बस्नुभन्दा त, बरु मेरा परमेश्वरको भवनको ढोके हुन मलाई मन पर्छ
शेयर गर्नुहोस्
भजनसंग्रह 84 पढ्नुहोस्