भजनसंग्रह 80:7
भजनसंग्रह 80:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वशक्तिमान् परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्, र हामी बाँच्न सकौं।
शेयर गर्नुहोस्
भजनसंग्रह 80 पढ्नुहोस्भजनसंग्रह 80:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे सेनाहरूका परमेश्वर, हामीलाई पुनर्स्थापन गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 80 पढ्नुहोस्