भजनसंग्रह 8:3-4
भजनसंग्रह 8:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु, मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्भजनसंग्रह 8:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु, मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्भजनसंग्रह 8:3-4 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु। अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु, र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ? किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ? किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्