भजनसंग्रह 8:2
भजनसंग्रह 8:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंको प्रशंसा साना बालकहरू र दूध खाने बालकहरूबाट तपाईंको प्रशंसा हुन्छ। आफ्ना सारा शत्रुदेखि तपाईं सुरक्षित र कुशल हुनुहुन्छ, तपाईंको विरोध गर्नेहरू हरेकलाई तपाईंले बढ्न दिनुहुन्न।
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्भजनसंग्रह 8:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्भजनसंग्रह 8:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्