भजनसंग्रह 8:1
भजनसंग्रह 8:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्तुतिगान उच्च स्वर्गमा हुँदछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्भजनसंग्रह 8:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्