भजनसंग्रह 66:4 - Compare All Versions

भजनसंग्रह 66:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

सारा पृथ्‍वी तपाईंको अगि झुक्‍तछ, तिनीहरूले तपाईंको प्रशंसाका भजन गाउँछन्‌, तिनीहरूले तपाईंका नाउँको भजन गाउँछन्‌।” सेला

शेयर गर्नुहोस्
भजनसंग्रह 66 NNRV

भजनसंग्रह 66:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

सारा पृथ्वी तपाईंको सामु झुक्छ; तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्, तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।” सेला

शेयर गर्नुहोस्
भजनसंग्रह 66 NCV

भजनसंग्रह 66:4 NERV (पवित्र बाइबल)

सारा पृथ्वीले तपाईंको उपासना गरून, प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।

शेयर गर्नुहोस्
भजनसंग्रह 66 NERV

भजनसंग्रह 66:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पृथ्‍वीमा सबैले तपाईंको आराधना गर्छन्, तपाईंको स्‍तुति गाउँछन्, तपाईंको नामको प्रशंसा गर्छन्।”

शेयर गर्नुहोस्
भजनसंग्रह 66 सरल नेपाली