भजनसंग्रह 63:7-8
भजनसंग्रह 63:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईं मेरो सहायता हुनुहुन्छ, यसकारण म तपाईंका पखेटाको छायामुनि आनन्दले गाउँछु। मेरो प्राण तपाईंमा लुटुपुटु भएको छ, तपाईंको दाहिने बाहुलीले मलाई सम्हाल्दछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 63 पढ्नुहोस्भजनसंग्रह 63:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तपाईं मेरो सहायक हुनुहुन्छ; म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु। मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ; तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 63 पढ्नुहोस्