भजनसंग्रह 59:2 - Compare All Versions

भजनसंग्रह 59:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

कुकर्मीहरूबाट मलाई छुटकारा दिनुहोस्‌, र रक्त-प्‍यासी मानिसहरूबाट मलाई बचाउनुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 59 NNRV

भजनसंग्रह 59:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

दुष्‍ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्, र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 59 NCV

भजनसंग्रह 59:2 NERV (पवित्र बाइबल)

मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउँनु होस्। मलाई ती हत्याराहरूबाट बचाउँनु होस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 59 NERV

भजनसंग्रह 59:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ती दुष्‍ट मानिसहरूबाट मलाई बचाउनुहोस् र ती हत्‍याराहरूदेखि मेरो रक्षा गर्नुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 59 सरल नेपाली