भजनसंग्रह 59:16
भजनसंग्रह 59:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मचाहिँ तपाईंका शक्तिको स्तुति गाउनेछु, बिहानै तपाईंका प्रेमको प्रशंसा गाउनेछु, किनकि तपाईं मेरो किल्ला, र मेरो दु:खको दिनमा शरणस्थान हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 59 पढ्नुहोस्भजनसंग्रह 59:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर म तपाईंको शक्तिको गुणगान गाउनेछु, बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु; किनकि तपाईं मेरा किल्ला हुनुहुन्छ, सङ्कष्टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 59 पढ्नुहोस्भजनसंग्रह 59:16 पवित्र बाइबल (NERV)
तर बिहान पख म तपाईंको स्तुति-गान गाउँनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि सङ्कट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 59 पढ्नुहोस्