भजनसंग्रह 58:11
भजनसंग्रह 58:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूले भन्नेछन्, “धर्मीहरूले साँच्चै इनाम पाउँछन्, निश्चय नै संसारको न्याय गर्ने एक परमेश्वर हुनुहुन्छ।”
शेयर गर्नुहोस्
भजनसंग्रह 58 पढ्नुहोस्भजनसंग्रह 58:11 पवित्र बाइबल (NERV)
तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो।”
शेयर गर्नुहोस्
भजनसंग्रह 58 पढ्नुहोस्भजनसंग्रह 58:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मानिसहरूले भन्नेछन्, “निश्चय नै धर्मीहरू अझै पुरस्कृत हुन्छन्। निश्चय नै पृथ्वीको न्याय गर्ने एक परमेश्वर हुनुहुन्छ।”
शेयर गर्नुहोस्
भजनसंग्रह 58 पढ्नुहोस्भजनसंग्रह 58:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मानिसहरूले भन्नेछन्, “निश्चय नै धर्मी जनहरू पुरस्कृत हुन्छन्; साँच्चै नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको न्याय गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
भजनसंग्रह 58 पढ्नुहोस्