भजनसंग्रह 56:3-4
भजनसंग्रह 56:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु। परमेश्वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमेश्वरमा भरोसा राख्छु, म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र?
शेयर गर्नुहोस्
भजनसंग्रह 56 पढ्नुहोस्भजनसंग्रह 56:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु। परमेश्वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु— म उहाँमा भरोसा राख्छु र डराउँदिनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र?
शेयर गर्नुहोस्
भजनसंग्रह 56 पढ्नुहोस्भजनसंग्रह 56:3-4 पवित्र बाइबल (NERV)
जब म भयग्रस्त हुन्छु, तब तपाईंमाथि भरोसा राख्दछु। म परमेश्वरमा भरोसा गर्छु यसैले म भयभित हुन्न, यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन। उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 56 पढ्नुहोस्