भजनसंग्रह 55:4-5
भजनसंग्रह 55:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो हृदय मभित्र ज्यादै वेदनामा छ, र मृत्युको त्रासले मलाई छोपेको छ। डर र कम्पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 55 पढ्नुहोस्भजनसंग्रह 55:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो हृदय मभित्र धेरै पीडामा छ; मृत्युको त्रास ममा परेको छ। डर र कम्पनले मलाई डुबाएको छ; त्रासले मलाई व्याकुल बनाएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 55 पढ्नुहोस्