भजनसंग्रह 53:3
भजनसंग्रह 53:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सब मानिसहरू भड्किगएका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 53 पढ्नुहोस्भजनसंग्रह 53:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्; असल गर्ने कोही छैन, एक जना पनि छैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 53 पढ्नुहोस्