भजनसंग्रह 5:4-5
भजनसंग्रह 5:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईं दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न। खराबी तपाईंमा वास गर्न सक्दैन। घमण्डी मानिस तपाईंको सामु टिक्नै सक्दैन। दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 पढ्नुहोस्भजनसंग्रह 5:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईं दुष्टतासँग प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न; दुष्ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्। घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 पढ्नुहोस्