भजनसंग्रह 5:12 - Compare All Versions
भजनसंग्रह 5:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ, ढालले रक्षा गरेझैँ आफ्नो कृपा-दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 NNRVभजनसंग्रह 5:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ; तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 NCVभजनसंग्रह 5:12 NERV (पवित्र बाइबल)
हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 NERVभजनसंग्रह 5:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु! तपाईंका आज्ञा मान्नेहरूलाई तपाईंले आशिष् दिनुहुन्छ, तपाईंको प्रेमले ढालले झैँ तिनीहरूलाई रक्षा गर्दछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 5 सरल नेपाली