भजनसंग्रह 48:10
भजनसंग्रह 48:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूले सबै ठाउँमा तपाईंको प्रशंसा गर्दछन्, पृथ्वीभरि उहाँको नाम फैलिएको छ, तपाईंले न्यायसाथ राज्य गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्भजनसंग्रह 48:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ, त्यस्तै पृथ्वीको पल्लो छेउसम्मै तपाईंको प्रशंसा पुग्दछ। तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्भजनसंग्रह 48:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, तपाईंको नामजस्तै, तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ; तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्