भजनसंग्रह 45:7
भजनसंग्रह 45:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ; यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।
भजनसंग्रह 45:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्छ, र अधर्मलाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आफ्ना साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ।
भजनसंग्रह 45:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ; यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।
भजनसंग्रह 45:7 पवित्र बाइबल (NERV)
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंका परमेश्वरले आफ्ना साथीहरू माथि राज गर्न चुन्नुभएको छ।
भजनसंग्रह 45:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जे कुरा असल छ, त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ, जे कुरा खराब छ, त्यसलाई तपाईंले घृणा गर्नुहुन्छ। त्यसैले परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई चुन्नुभएको छ र अरू कुनै राजालाई भन्दा बढ्ता आनन्द तपाईंलाई दिनुभएको छ।