भजनसंग्रह 45:11
भजनसंग्रह 45:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिम्रो सौन्दर्यमा राजा मोहित हुनुभएको छ। उहाँलाई सम्मान देऊ, किनकि उहाँ तिम्रा स्वामी हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्भजनसंग्रह 45:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिम्रो सुन्दरताले राजा मोहित होऊन्; उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्