भजनसंग्रह 43:5
भजनसंग्रह 43:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो प्राण, तँ किन उदास हुन्छस्? र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 43 पढ्नुहोस्भजनसंग्रह 43:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 43 पढ्नुहोस्