भजनसंग्रह 42:1-2
भजनसंग्रह 42:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ?
शेयर गर्नुहोस्
भजनसंग्रह 42 पढ्नुहोस्भजनसंग्रह 42:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ, त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले जाऊँ र परमेश्वरलाई भेटूँ?
शेयर गर्नुहोस्
भजनसंग्रह 42 पढ्नुहोस्