भजनसंग्रह 40:4
भजनसंग्रह 40:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा आफ्नो भरोसा राख्तछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर, जो झूटा देवहरूपट्टि लाग्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्भजनसंग्रह 40:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धन्य हो त्यो मानिस, जसले याहवेहमा आफ्नो भरोसा राख्दछ, जसले घमण्डीहरूमा भरोसा राख्दैनन्, जो झूटो देवहरूपट्टि लाग्दैनन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्