भजनसंग्रह 40:3
भजनसंग्रह 40:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले मलाई एउटा नयाँ गीत, हाम्रा परमेश्वरलाई प्रशंसाको स्तुतिगान गाउन सिकाउनुभयो। यो कुरा देख्ने धेरै जनाले चेतावनी पाउनेछन् र तिनीहरू परमप्रभुमा भरोसा राख्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्भजनसंग्रह 40:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्नेछन् र डराउनेछन्, र परमप्रभुमा भरोसा राख्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्भजनसंग्रह 40:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो; हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्नेछन्, र उहाँमाथि भरोसा राख्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्