भजनसंग्रह 40:17
भजनसंग्रह 40:17 पवित्र बाइबल (NERV)
हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ, मलाई सहायता गर्नुहोस्। मलाई रक्षा गर्नु होस्। हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्भजनसंग्रह 40:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्भजनसंग्रह 40:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर म त गरिबी र अभावमा छु; प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्। तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ; हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्