भजनसंग्रह 40:11
भजनसंग्रह 40:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु! म जान्दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्यै छोड्नुहुन्न, तपाईंको प्रेम र विश्वासयोग्यताले मलाई कुशलसाथ सधैँ राख्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्भजनसंग्रह 40:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, आफ्नो कृपा मदेखि नरोक्नुहोस्। तपाईंको प्रेम र तपाईंको सत्यताले मलाई निरन्तर रक्षा गरोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्भजनसंग्रह 40:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्; तपाईंको अचुक प्रेम र तपाईंको विश्वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।
शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्