भजनसंग्रह 4:8
भजनसंग्रह 4:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 4 पढ्नुहोस्भजनसंग्रह 4:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म शान्तिसँग पल्टिनेछु र निदाउनेछु; किनकि हे याहवेह, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 4 पढ्नुहोस्भजनसंग्रह 4:8 पवित्र बाइबल (NERV)
जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउँन दिनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 4 पढ्नुहोस्