भजनसंग्रह 38:21-22 - Compare All Versions

भजनसंग्रह 38:21-22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हे परमप्रभु, मलाई नत्‍याग्‍नुहोस्‌। हे मेरा परमेश्‍वर, मबाट टाढ़ा नहुनुहोस्‌। हे परमप्रभु मेरा उद्धारक, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 38 NNRV

भजनसंग्रह 38:21-22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हे याहवेह, मलाई नत्याग्नुहोस्; हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्! हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 38 NCV

भजनसंग्रह 38:21-22 NERV (पवित्र बाइबल)

हे परमप्रभु, मलाई नत्याग्नु होस्। हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्! चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्! हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 38 NERV

भजनसंग्रह 38:21-22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हे परमप्रभु, मलाई नछोड्‍नुहोस्! हे मेरा परमेश्‍वर, मदेखि टाढा नहुनुहोस्! प्रभु, मेरा उद्धारक! अहिले मलाई सहायता गर्नुहोस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 38 सरल नेपाली