भजनसंग्रह 31:7 - Compare All Versions

भजनसंग्रह 31:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तपाईंको कृपामा म आनन्‍द मनाउनेछु र खुशी हुनेछु, किनकि तपाईंले मेरो विपत्ति देख्‍नुभयो, र मेरो प्राणको वेदना तपाईंले जान्‍नुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 31 NNRV

भजनसंग्रह 31:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

म तपाईंको अचुक प्रेममा आनन्दित र हर्षित हुनेछु, किनकि तपाईंले मेरो पीडा देख्नुभयो, र मेरो प्राणको व्यथालाई जान्‍नुभएको छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 31 NCV

भजनसंग्रह 31:7 NERV (पवित्र बाइबल)

हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 31 NERV

भजनसंग्रह 31:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तपाईंको अटुट प्रेमले गर्दा म खुसी हुनेछु र रमाउनेछु। तपाईंले मेरा कष्‍ट र पीडा जान्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 31 सरल नेपाली