भजनसंग्रह 31:14 - Compare All Versions

भजनसंग्रह 31:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्‍छु, म भन्‍छु, “तपाईं नै मेरा परमेश्‍वर हुनुहुन्‍छ।”

शेयर गर्नुहोस्
भजनसंग्रह 31 NNRV

भजनसंग्रह 31:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर हे याहवेह, म तपाईंमा नै भरोसा राख्छु; म भन्छु, “तपाईं नै मेरो परमेश्‍वर हुनुहुन्छ।”

शेयर गर्नुहोस्
भजनसंग्रह 31 NCV

भजनसंग्रह 31:14 NERV (पवित्र बाइबल)

तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु। तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 31 NERV

भजनसंग्रह 31:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर हे परमप्रभु, मेरो भरोसा तपाईंमा छ, तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 31 सरल नेपाली