भजनसंग्रह 31:1
भजनसंग्रह 31:1 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 31 पढ्नुहोस्भजनसंग्रह 31:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! म सुरक्षाको निम्ति तपाईंको शरण पर्दछु, मेरो हार कहिल्यै हुन नदिनुहोस्! तपाईं धर्मी परमेश्वर हुनुहुन्छ, म प्रार्थना गर्दछु, मलाई बचाउनुहोस्!
शेयर गर्नुहोस्
भजनसंग्रह 31 पढ्नुहोस्भजनसंग्रह 31:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्यै पनि शर्माउनु नपरोस्, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 31 पढ्नुहोस्भजनसंग्रह 31:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 31 पढ्नुहोस्