भजनसंग्रह 30:5
भजनसंग्रह 30:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ, तर उहाँको निगाह आजन्म रहन्छ, आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्भजनसंग्रह 30:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ; तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ; रुवाइ रातभरि मात्र रहन्छ, तर बिहान आनन्द आइहाल्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्भजनसंग्रह 30:5 पवित्र बाइबल (NERV)
परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें, अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्