भजनसंग्रह 3:4-5
भजनसंग्रह 3:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला म पल्टन्छु र निदाउँछु; म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 3 पढ्नुहोस्भजनसंग्रह 3:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। म पल्टन्छु, र निदाइहाल्छु, म फेरि बिउँझन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 3 पढ्नुहोस्भजनसंग्रह 3:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला म पल्टन्छु र निदाउँछु; म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 3 पढ्नुहोस्