भजनसंग्रह 28:3
भजनसंग्रह 28:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई दुष्टहरूसित र दुष्ट काम गर्नेहरूसित नलैजानुहोस्, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 28 पढ्नुहोस्भजनसंग्रह 28:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई दुष्टहरूसित मर्नलाई नलैजानुहोस्; ती दुष्ट काम गर्नेहरूसित, जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्, तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्याउने योजना गर्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 28 पढ्नुहोस्