भजनसंग्रह 27:14 - Compare All Versions
भजनसंग्रह 27:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर।
शेयर गर्नुहोस्
भजनसंग्रह 27 NNRVभजनसंग्रह 27:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।
शेयर गर्नुहोस्
भजनसंग्रह 27 NCVभजनसंग्रह 27:14 NERV (पवित्र बाइबल)
परमप्रभुको सहयोगलाई पर्ख, बलियो र साहसी होऊ, अनि परमप्रभुको सहयोग पर्ख।
शेयर गर्नुहोस्
भजनसंग्रह 27 NERVभजनसंग्रह 27:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुमा भरोसा गर, उहाँमा विश्वास राख। हरेस नखाऊ, परमप्रभुमा भरोसा गर।
शेयर गर्नुहोस्
भजनसंग्रह 27 सरल नेपाली