भजनसंग्रह 26:2-3
भजनसंग्रह 26:2-3 पवित्र बाइबल (NERV)
हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्। मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन, अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 26 पढ्नुहोस्भजनसंग्रह 26:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई जाँच्नुहोस्, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्। किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्ने छ, र तपाईंकै सत्यतामा म निरन्तर चल्दछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 26 पढ्नुहोस्भजनसंग्रह 26:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्। मेरो हृदय र मन जाँचेर हेर्नुहोस्; किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्वासयोग्यतामा हिँडेको छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 26 पढ्नुहोस्