भजनसंग्रह 25:7
भजनसंग्रह 25:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्झनुहोस्, हे परमप्रभु!
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:7 पवित्र बाइबल (NERV)
म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्। किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्, हे परमप्रभु, आफ्नो प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं असल हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्