भजनसंग्रह 25:5
भजनसंग्रह 25:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा मुक्तिदाता परमेश्वर हुनुहुन्छ, अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्