भजनसंग्रह 25:3
भजनसंग्रह 25:3 पवित्र बाइबल (NERV)
यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन। तर विश्वासघातीहरू निराशा हुनेछन्। तिनीहरूले केही पनि पाउने छैनन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्, जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्भजनसंग्रह 25:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्