भजनसंग्रह 2:2-3
भजनसंग्रह 2:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एकजुट भएर भेला भएका छन्। तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ, र तिनीहरूका बन्धनहरू फुकालौँ।”
शेयर गर्नुहोस्
भजनसंग्रह 2 पढ्नुहोस्भजनसंग्रह 2:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन्, र शासकहरू आपसमा सल्लाह गर्छन्। तिनीहरू भन्छन्, “हामी उनीहरूका साङ्लाहरू छिनालौं,” “र उनीहरूका बन्धनहरू फुकाऔं।”
शेयर गर्नुहोस्
भजनसंग्रह 2 पढ्नुहोस्भजनसंग्रह 2:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एकजुट भएर भेला भएका छन्। तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ, र तिनीहरूका बन्धनहरू फुकालौँ।”
शेयर गर्नुहोस्
भजनसंग्रह 2 पढ्नुहोस्