भजनसंग्रह 2:10-11
भजनसंग्रह 2:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान! भय मानेर परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द मनाओ।
शेयर गर्नुहोस्
भजनसंग्रह 2 पढ्नुहोस्भजनसंग्रह 2:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ; पृथ्वीका शासकहरू हो, सचेत होओ! भयसाथ याहवेहको सेवा गर, र कम्पनसाथ उहाँको आनन्द मनाओ।
शेयर गर्नुहोस्
भजनसंग्रह 2 पढ्नुहोस्