भजनसंग्रह 18:6
भजनसंग्रह 18:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो आपत्मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्ति मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्यो।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्भजनसंग्रह 18:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ; सहायताको निम्ति मैले मेरा परमेश्वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो; मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्