भजनसंग्रह 18:33
भजनसंग्रह 18:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्तै तुल्याउनुहुन्छ, र उच्च स्थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्भजनसंग्रह 18:33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्