भजनसंग्रह 18:28
भजनसंग्रह 18:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्भजनसंग्रह 18:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ; मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्