भजनसंग्रह 18:12-13
भजनसंग्रह 18:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँका उपस्थितिको उज्ज्वलताबाट असिना र बिजुलीसहित बादलहरू अगि बढ़े। परमप्रभु स्वर्गबाट गर्जनुभयो, र सर्वोच्चको सोर गुञ्जायमान भयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्भजनसंग्रह 18:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँको उपस्थितिको ज्योतिबाट, असिना र बिजुलीका गर्जन लिई बाक्लो बादल अगि बढ्यो। याहवेह स्वर्गबाट गर्जनुभयो; असिना र बिजुलीका साथ सर्वोच्चको सोर गुञ्जायमान भयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्भजनसंग्रह 18:12-13 पवित्र बाइबल (NERV)
त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए! परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए।
शेयर गर्नुहोस्
भजनसंग्रह 18 पढ्नुहोस्