भजनसंग्रह 17:8
भजनसंग्रह 17:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंका आफ्ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्टको आक्रमणदेखि मलाई आफ्ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्दा शत्रुहरूले मलाई घेरेका छन्
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्भजनसंग्रह 17:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्नुहोस्। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्भजनसंग्रह 17:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्; तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्