भजनसंग्रह 16:8
भजनसंग्रह 16:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्नेछैनँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्भजनसंग्रह 16:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म मेरो आँखा सधैँ याहवेहमा राख्दछु, उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्भजनसंग्रह 16:8 पवित्र बाइबल (NERV)
परमप्रभुलाई मैले सधैँ आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्